खड्गकाली मा.वि. (प्रशासन) खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - ६) - वि.सं. २०८३ भाद्र १० गते बुधबार प्रथम पटक प्रकाशित : Wednesday, August 26, 2026 मिति २०८३ भाद्र १० गते बुधबार श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा कक्षा ६ का विद्यार्थीहरुद्वारा प्रकाशित भएको भित्ते पत्रिका । सबै हेर्नुहोस्
खड्गकाली मा.वि. (प्रशासन) प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन समारोहमा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको पुरस्कार वितरणको तस्बिरहरू प्रथम पटक प्रकाशित : Friday, August 21, 2026 प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन समारोहमा विभिन्न विधागत रुपमा कक्षा नर्सरी देखि ५ सम्मको पुरस्कार वितरणको क्रममा लिइएको केही तस्बिरहरू । सबै हेर्नुहोस्