6/13/2025

चित्रकला प्रतियोगिता र फूलबारी कार्यक्रममा लिइएको केही तस्बिरहरू

चित्रकला प्रतियोगिता र फूलबारी कार्यक्रममा लिइएको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ जेठ ३० गते शुक्रबार रेडक्रसको आयोजनामा कक्षा १-५ मा चित्रकला प्रतियोगिता र कक्षा ६-१० मा फूलबारी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🌺🥀



















































6/10/2025

खड्गकाली मा.वि. मा ३ दिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रममा लिइएको तस्बिरहरू

खड्गकाली मा.वि. मा ३ दिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रममा लिइएको तस्बिरहरू

ज्याग्दी सामुदायिक सिकाइ केन्द्र, चापाकोट-४, स्याङ्जाको विशेष पहलमा राइजिङ दिप एजुकेसन हब, बुटवल–३, रुपन्देहीको प्रशिक्षकद्वारा यस श्री खड्गकाली मा.वि. मा मिति २०८२ जेठ २५,२६ र २७ गते गरि तीनदिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🥀






















सुन्दर लेखन प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🥀


अपडेट
लोडिङ हुँदै छ...