शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिनको तस्बिरहरू
आज शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिन 🥀 श्री खड्गकाली माता र सरस्वती माताले सम्पूर्ण विद्यार्थीहरूलाई ज्ञानको दिव्य प्रकाश छरिरहुन् 💝💝💝
आज शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिन 🥀 श्री खड्गकाली माता र सरस्वती माताले सम्पूर्ण विद्यार्थीहरूलाई ज्ञानको दिव्य प्रकाश छरिरहुन् 💝💝💝
अधिकारीको शिक्षण शैली परम्परागत विधिभन्दा भिन्न र नवीनतम छ। उहाँले विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराउनुहुन्छ, जसले गर्दा उनीहरूले डर र दबाबमुक्त भई सिक्न सक्छन्। उहाँको खुबी भनेकै विषयवस्तुको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु हो। यसरी उहाँले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण हुने सीप मात्र नभई, वास्तविक जीवनमा ज्ञानको प्रयोग गर्न सक्ने क्षमता विकास गराउनुभएको छ। उहाँको प्रभावकारी शिक्षणका कारण विद्यार्थीहरूमा विषयप्रतिको रुचि बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ।