1/19/2025

विद्यार्थीहरु विज्ञान प्रयोगशालामा सामाग्री अवलोकन र दुरदर्शक यन्त्रको उपयोग गर्दै

विद्यार्थीहरु विज्ञान प्रयोगशालामा सामाग्री अवलोकन र दुरदर्शक यन्त्रको उपयोग गर्दै

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका कक्षा ४ मा अध्यनरत विद्यार्थीहरु विज्ञान प्रयोगशालामा सामाग्री अवलोकन र दुरदर्शक यन्त्रको उपयोग गर्दै 🥀🌹🌺


1/17/2025

२०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलापको केही तस्बिरहरू

२०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलापको केही तस्बिरहरू

श्री खड्गकाली मावि, चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ मा तातो आलु खेल र कक्षा ६-१० मा सरसफाइ कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸 🌺🌹🥀

1/03/2025

प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनको लागि कोटेसन माग सम्बन्धमा सूचना

प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनको लागि कोटेसन माग सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जामा चापाकोट नगरपालिकाको आ.व २०८१/०८२ मा विनियोजित रकम रु. ५,००,०००/- (पाँच लाख मात्र) को प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनको लागि यो सूचना प्रकाशित भएको मितिदेखि ७ दिन भित्रमा तपसिल बमोजिमको स्पेसिफिकेसन अनुसार कोटेसन माग गरिन्छ ।
शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाद्वारा विद्यालय निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाद्वारा विद्यालय निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

मिति २०८१ पुस १८ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा शिक्षा विकास तथा समन्वय इकाई, स्याङ्जाद्वारा विद्यालय निरिक्षण भएको थियो । उक्त निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू 📸

12/27/2024

स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ पौष १४ गते पटके स्थानीय विदा र १५ गते तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः पुस १६ गते मंगलबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
अपडेट
लोडिङ हुँदै छ...