कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण समयतालिका २०८१
कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण २०८१ को समयतालिका यसप्रकार रहेको छ ।
कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण २०८१ को समयतालिका यसप्रकार रहेको छ ।

पोख्रेलको शिक्षण शैली परम्परागत विधिभन्दा भिन्न र नवीनतम थियो। उहाँले विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराउनुहुन्थ्यो, जसले गर्दा उनीहरूले डर र दबाबमुक्त भई सिक्न सक्थे। उहाँको खुबी भनेकै विषयवस्तुको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु थियो। यसरी उहाँले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण हुने सीप मात्र नभई, वास्तविक जीवनमा ज्ञानको प्रयोग गर्न सक्ने क्षमता विकास गराउनुभएको थियो। उहाँको प्रभावकारी शिक्षणका कारण विद्यार्थीहरूमा विषयप्रतिको रुचि बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको थियो।
नोभेम्बर २० अन्तरास्ट्रिय बाल दिवशको दिन चापाकोट वडा नं. ४ वडा प्रहारी कार्यालय, दार्सिङद्वारा खड्गकाली मा.वि.मा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन भएको थियो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 💓