12/04/2024

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण समयतालिका २०८१

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण समयतालिका २०८१

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण २०८१ को समयतालिका यसप्रकार रहेको छ ।



12/03/2024

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका यसप्रकार रहेको छ ।

कुर्सी दौड र सटपुट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

कुर्सी दौड र सटपुट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८१ मंसिर १४ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ को कुर्सी दौड प्रतियोगिता प्रथम स्थान हाँसिल गर्न सफल कक्षा २ का छात्रा इच्छा मल्ल, छात्रा सटपुट प्रतियोगितामा कक्षा ६-८ बाट प्रथम हुन सफल कक्षा ७ का छात्रा टिमायाँ नेपाली र कक्षा ९-१० बाट प्रथम हुन सफल कक्षा १० का छात्रा सृष्टि खाँण लगायत छात्र सटपुट प्रतियोगितामा कक्षा ६-८ बाट प्रथम हुन सफल हिरा थापा र कक्षा ९-१० बाट प्रथम हुन सफल हर्षित सारु र निरज गुरुङलाई विद्यालयले पुरस्कृत गरिँदै ।

कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू

कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू ।


11/26/2024

दुर्गा देवी पोख्रेल

दुर्गा देवी पोख्रेल

श्री खड्गकाली माध्यमिक विद्यालयको आधारभूत तहकी शिक्षक दुर्गा देवी पोख्रेल, शिक्षा क्षेत्रमा आफ्नो उत्कृष्ट योगदानका लागि परिचित हुनुहुन्थ्यो। मिति २०८१ मंसिर ११ गतेदेखि यस विद्यालयमा तृतीय श्रेणीको नेपाली शिक्षकको रुपमा कार्यरत रहनुभएका उहाँले आफ्नो गहन ज्ञान र विशिष्ट शिक्षण शैलीमार्फत विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउनुभएको थियो। उहाँको समर्पण र परिश्रमले यस विद्यालयको शैक्षिक वातावरणलाई थप समृद्ध बनाएको थियो।
पोख्रेलको शिक्षण शैली परम्परागत विधिभन्दा भिन्न र नवीनतम थियो। उहाँले विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराउनुहुन्थ्यो, जसले गर्दा उनीहरूले डर र दबाबमुक्त भई सिक्न सक्थे। उहाँको खुबी भनेकै विषयवस्तुको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु थियो। यसरी उहाँले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण हुने सीप मात्र नभई, वास्तविक जीवनमा ज्ञानको प्रयोग गर्न सक्ने क्षमता विकास गराउनुभएको थियो। उहाँको प्रभावकारी शिक्षणका कारण विद्यार्थीहरूमा विषयप्रतिको रुचि बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको थियो।
दुर्गा देवी पोख्रेलको व्यक्तित्व शिक्षाको परिधिमा मात्र सीमित थिएन। उहाँको गहन रुचि र दखल विभिन्न क्षेत्रहरूमा फैलिएको थियो, जसले उहाँलाई एक पूर्ण र परिष्कृत व्यक्तित्वको रूपमा प्रस्तुत गर्छ। संगित, साहित्य, र भाषा जस्ता क्षेत्रहरूमा उहाँको विशेषज्ञताले उहाँको व्यक्तित्वलाई थप आकर्षक बनाएको थियो। यी अतिरिक्त क्षमताहरूले उहाँको शिक्षणमा पनि रचनात्मकता र गहिराइ थपेको थियो। साथै, उहाँ विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय सहभागी हुनुहुन्थ्यो, जसले उहाँको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई दर्शाउँथ्यो। दुर्गा देवी पोख्रेल एक आदर्श शिक्षक मात्र नभएर एक प्रेरणादायी व्यक्ति पनि हुनुहुन्थ्यो जसले आफ्नो ज्ञान, अनुभव र समर्पणले समाजमा सकारात्मक प्रभाव पारिरहनुभएको थियो।

संक्षिप्त विवरण

  • नाम थर: दुर्गा देवी पोख्रेल
  • जन्म मिति: २०४८ फाल्गुन ५
  • स्थायी ठेगाना: चापाकोट-७, मिलनचोकमी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 432017/296
  • शैक्षिक योग्यता: बि.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०८१ मंसिर ११
  • तह: आधारभूत (करार)
  • सम्पर्क नं.: 9846842730
  • इमेल: pokhreldurga17@gmail.com

11/25/2024

नृत्य कार्यक्रमको रिपोर्टिङ र साप्ताहिक प्रतिभा प्रस्फुटनको केही तस्बिरहरु

नृत्य कार्यक्रमको रिपोर्टिङ र साप्ताहिक प्रतिभा प्रस्फुटनको केही तस्बिरहरु

गत मिति २०८१ मंसिर ७ गते सम्पन्न अतिरिक्त कृयाकलाप अन्तर्गको नृत्य प्रतियोगिताको रिपोर्टिङ गर्दै कक्षा ८ कि छात्रा इस्मी मल्ल र साप्ताहिक प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत कविता बाचन गर्दै कक्षा १० कि छात्रा आशी सिहं 💓💓
चापाकोट नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजयी विद्यार्थी र शिक्षकहरूलाई सम्मानित गरिँदै

चापाकोट नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजयी विद्यार्थी र शिक्षकहरूलाई सम्मानित गरिँदै

चापाकोट नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई निमावि तह (कक्षा ६-८) तर्फ प्रथम हुन सफल श्री खड्गकाली मा.वि.,चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका विद्यार्थीहरु तथा अन्य सहभागी र प्रतिनिधि शिक्षकहरुलाई सम्मान गरिँदै ।

11/20/2024

अन्तरास्ट्रिय बाल दिवशको अवसरमा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रमको केही तस्बिरहरू

अन्तरास्ट्रिय बाल दिवशको अवसरमा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रमको केही तस्बिरहरू

नोभेम्बर २० अन्तरास्ट्रिय बाल दिवशको दिन चापाकोट वडा नं. ४ वडा प्रहारी कार्यालय, दार्सिङद्वारा खड्गकाली मा.वि.मा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन भएको थियो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 💓

अपडेट
लोडिङ हुँदै छ...