9/03/2024

खड्गकाली मा.वि.मा वि.व्य.स. तथा शि.अ.सं. गठनको कार्यक्रममा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि.मा वि.व्य.स. तथा शि.अ.सं. गठनको कार्यक्रममा लिइएको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ भाद्र १८ गते मंगलबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ।
कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
मिति २०८१ भाद्र १८ मा मनोनीत शिक्षक अभिभावक संघका समितिहरु

मिति २०८१ भाद्र १८ मा मनोनीत शिक्षक अभिभावक संघका समितिहरु

यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८१ भाद्र १८ गते मंगलबार मनोनीत शिक्षक अभिभावक संघका समितिहरु निम्नानुसार रहेका छन् ।
मोहन बहादुर खाँण
मोहन बहादुर खाँण
पद: अध्यक्ष (पदेन)
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9805863124
मेग बहादुर थापा
मेग बहादुर थापा
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, भण्टाबारी
सम्पर्क नं.: 9815154112
मौसमी मल्ल
मौसमी थापा
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, डुण्डाँडा
सम्पर्क नं.: 9829186473
चित्रा थापा
चित्रा थापा
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9805233123
उमा खाँण
युवराज खाँण
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: *उपलब्ध हुन बाँकी
युवराज खाँण
युवराज खाँण
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9814199344
निलकण्ठ काफ्ले
निलकण्ठ काफ्ले
पद: सदस्य
ठेगाना: वालिङ-४, च्यारे
सम्पर्क नं.: 9708609148
मिना वि.क.
मिना वि.क.
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, मल्याङ्कोट
सम्पर्क नं.: 9856050159
डुक बहादुर सारु
डुक बहादुर सारु
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, लामडाँडा
सम्पर्क नं.: 9846122777
लेस बहादुर खाँण
लेस बहादुर खाँण
पद: सदस्य सचिव
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9804176284
जगदिश प्रसाद यादव
जगदिश प्रसाद यादव
पद: सचिव (शिक्षक प्रतिनिधि)
ठेगाना: महादेवा–३, सप्तरी
सम्पर्क नं.: 9826121766

9/02/2024

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन सम्बन्धमा सूचना

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन सम्बन्धमा सूचना

श्री सरोकारवाला सबैमा,

विषय (Sub): उपस्थित हुने बारे ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जाको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन निम्न मिति, समय र स्थानमा हुन गइरहेकोले विद्यालय संस्थापक, पूर्व वि.व्य.स. पदाधिकारी, सल्लाहकार,  चन्दादाता, शि.अ.सं., राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, पत्रकार तथा अभिभावकहरुलाई गरिमामय उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति: २०८१ भाद्र १८ गते मंगलबार
समय: ११ः०० बजे
स्थान: खड्गकाली मा.वि. प्राङ्गण

पुनश्च: सम्पूर्ण महानुभावहरुलाई विद्यालयले पत्र पठाइसकेको छ । यदि कुनै कारणस पत्र नपाएमा यहीँ सूचनालाई आधिकारिक मानेर उपस्थित भइदिनुहुन अनुरोध छ । 

8/29/2024

कक्षा १-३ का विद्यार्थी र अभिभावकहरुलाई नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा प्रवोधिकरण कार्यक्रममा लिइएको तस्बिरहरू

कक्षा १-३ का विद्यार्थी र अभिभावकहरुलाई नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा प्रवोधिकरण कार्यक्रममा लिइएको तस्बिरहरू

आज मिति २०८१ भाद्र १३ गते खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा अध्यनरत कक्षा १-३ का विद्यार्थी र अभिभावकलाई निरन्तर विद्यार्थी मूल्याङ्कन तथा नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा स्पस्ट धारणा दिन प्र.अ. लेस बहादुर खाँण, शिक्षक शिव गिरी लगायत अन्य कक्षा शिक्षकहरुको सहजीकरणमा मूल्याङ्कन प्रवोधिकरण कार्यक्रम सञ्चालन भएको छ ।

नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ प्रकाशित नामावली

नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ प्रकाशित नामावली

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ (घुर्लिचौर), स्याङ्जामा मिति २०८१ भाद्र १३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठको निर्णय बमोजिम नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ तपसिल अनुसारको अभिभावकहरुको नामावली प्रकाशित गरिएको छ । प्रकाशित नामावली उपर कुनै संशोधन आवश्यक देखिएमा सूचना प्रकाशित मिति देखि ३ दिन भित्रमा आवश्यक प्रमाणसहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।




अपडेट
लोडिङ हुँदै छ...