9/03/2024

मिति २०८१ भाद्र १८ मा मनोनीत शिक्षक अभिभावक संघका समितिहरु
प्रथम पटक प्रकाशित : Tuesday, September 03, 2024










9/02/2024

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Monday, September 02, 2024
विषय (Sub): उपस्थित हुने बारे ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जाको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन निम्न मिति, समय र स्थानमा हुन गइरहेकोले विद्यालय संस्थापक, पूर्व वि.व्य.स. पदाधिकारी, सल्लाहकार, चन्दादाता, शि.अ.सं., राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, पत्रकार तथा अभिभावकहरुलाई गरिमामय उपस्थितिको लागि अनुरोध गरिन्छ ।
मिति: २०८१ भाद्र १८ गते मंगलबार
समय: ११ः०० बजे
स्थान: खड्गकाली मा.वि. प्राङ्गण
पुनश्च: सम्पूर्ण महानुभावहरुलाई विद्यालयले पत्र पठाइसकेको छ । यदि कुनै कारणस पत्र नपाएमा यहीँ सूचनालाई आधिकारिक मानेर उपस्थित भइदिनुहुन अनुरोध छ ।
8/29/2024

कक्षा १-३ का विद्यार्थी र अभिभावकहरुलाई नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा प्रवोधिकरण कार्यक्रममा लिइएको तस्बिरहरू
प्रथम पटक प्रकाशित : Thursday, August 29, 2024

नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ प्रकाशित नामावली
प्रथम पटक प्रकाशित : Thursday, August 29, 2024
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ (घुर्लिचौर), स्याङ्जामा मिति २०८१ भाद्र १३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठको निर्णय बमोजिम नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ तपसिल अनुसारको अभिभावकहरुको नामावली प्रकाशित गरिएको छ । प्रकाशित नामावली उपर कुनै संशोधन आवश्यक देखिएमा सूचना प्रकाशित मिति देखि ३ दिन भित्रमा आवश्यक प्रमाणसहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।