श्री राम बहादुर खाँण ज्यूले विद्यालयलाई प्रदान गर्नुभएको प्रोजेक्टर श्री केशर बहादुर खाँणद्वारा विद्यालयमा हस्तान्तरण हुँदै
मिति २०७७ फागून २० सम्पन्न भएको श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको ५७ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बेलायतमा कार्यरत श्री राम बहादुर खाँण ज्यूले विद्यालयलाई प्रदान गर्नुभएको १ सेट प्रोजेक्टर श्री केशर बहादुर खाँणद्वारा विद्यालयमा हस्तान्तरण भएको छ । हामी दाता खाँण परिवार प्रति धन्यबाद र आभार प्रकट गर्दै उहाँहरुको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतीको कामना गर्दछौँ ।