5/21/2023

खड्गकाली मा.वि. परिवारको स्याङ्जा गह्रौंसुरको गह्रौंकालिका दर्शन तथा पिकनिक कार्यक्रम २०८० को फोटोहरु

खड्गकाली मा.वि. परिवारको स्याङ्जा गह्रौंसुरको गह्रौंकालिका दर्शन तथा पिकनिक कार्यक्रम २०८० को फोटोहरु

यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका अत्यन्त कर्मशिल, मिजासिलो, इमान्दार एवम् लोकप्रिय प्र.अ. लेस बहादुर खाँण प्राथमिक तहको प्रथम श्रेणीमा बढुवा हुनुभएको खुसियालीमा गह्रौंकालिका देवी दर्शन तथा भ्रमण कार्यक्रमको केहीँ तस्बिरहरु ❣️
अपडेट
लोडिङ हुँदै छ...