4/08/2022

शेैक्षिक सत्र २०७८ मा कक्षा १० का विद्यार्थीहरुलाई विदाई गर्दै कक्षा ९ का विद्यार्थीहरु

शेैक्षिक सत्र २०७८ मा कक्षा १० का विद्यार्थीहरुलाई विदाई गर्दै कक्षा ९ का विद्यार्थीहरु

शेैक्षिक सत्र २०७८ मा कक्षा १० का विद्यार्थीहरुलाई विदाई गर्दै कक्षा ९ का विद्यार्थीहरु














3/23/2022

कोपिला बि.क. - शिक्षक

कोपिला बि.क. - शिक्षक

श्री खड्गकाली माध्यमिक विद्यालयको प्राथमिक तहमा कार्यरत कोपिला बि.क., शिक्षा क्षेत्रमा आफ्नो उत्कृष्ट योगदानका लागि परिचित हुनुहुन्थ्यो। मिति २०७७ फागुन ११ गतेदेखि २०८१ चैत्रसम्म यस विद्यालयको निजी शिक्षकको रूपमा कार्यरत रहनुभएकी उहाँले आफ्नो गहन ज्ञान र विशिष्ट शिक्षण शैलीमार्फत विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउनुभएको थियो। उहाँको समर्पण र परिश्रमले यस विद्यालयको शैक्षिक वातावरणलाई थप समृद्ध बनाएको थियो।
उहाँको शिक्षण शैली परम्परागत विधिभन्दा भिन्न र नवीनतम थियो। उहाँले विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराउनुहुन्थ्यो, जसले गर्दा उनीहरूले डर र दबाबमुक्त भई सिक्न सक्थे। उहाँको खुबी भनेकै विषयवस्तुको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु थियो। यसरी उहाँले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई, वास्तविक जीवनमा ज्ञानको प्रयोग गर्न सक्ने क्षमता विकास गराउनुभएको थियो। उहाँको प्रभावकारी शिक्षणका कारण विद्यार्थीहरूमा विषयप्रतिको रुचि बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको थियो।
कोपिला बि.क.को व्यक्तित्व शिक्षाको परिधिमा मात्र सीमित थिएन। उहाँको गहन रुचि र दखल विभिन्न क्षेत्रहरूमा फैलिएको थियो, जसले उहाँलाई एक पूर्ण र परिष्कृत व्यक्तित्वको रूपमा प्रस्तुत गर्छ। कला र सामाजिक क्षेत्रहरूमा उहाँको विशेषज्ञताले उहाँको व्यक्तित्वलाई थप आकर्षक बनाएको थियो। यी अतिरिक्त क्षमताहरूले उहाँको शिक्षणमा पनि रचनात्मकता र गहिराइ थपेको थियो। साथै, उहाँ विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय सहभागी हुनुहुन्थ्यो, जसले उहाँको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई दर्शाउँथ्यो। कोपिला बि.क. एक आदर्श शिक्षक मात्र नभएर एक प्रेरणादायी व्यक्ति पनि हुनुहुन्थ्यो जसले आफ्नो ज्ञान, अनुभव र समर्पणले समाजमा सकारात्मक प्रभाव पारिरहनुभएको थियो।

संक्षिप्त विवरण

  • नाम थर: कोपिला बि.क.
  • जन्म मिति: २०५७ असार २३
  • स्थायी ठेगाना: चापाकोट-४ (मल्याङ्कोट), स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७४-०५४७२
  • शैक्षिक योग्यता: आइएड (अंग्रेजी)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ असोज १४
  • तह: प्रा.बि.
  • सम्पर्क नं.: 9814108740
  • ईमेल: bishwakormakopila650@gmail.com

3/11/2022

शिव परियार सरको विदाई कार्यक्रमको भिडियो र केहीँ तस्बिरहरु

शिव परियार सरको विदाई कार्यक्रमको भिडियो र केहीँ तस्बिरहरु


हाम्रो यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाबाट प्रा.वि. तह तृतीय श्रेणीमा कार्यरत शिक्षक श्री शिव परियार रामतुल्सी मा.वि., रामपुर, पाल्पामा सरुवा हुनुभएकाले उहाँलाई विद्यालयको विद्यार्थी, वि.व्य.स तथा कर्मचारीहरुको उपस्थितीमा विदाई गरिएको छ ।


3/07/2022

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा विदा सम्बन्धि सूचना

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा विदा सम्बन्धि सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०७८ फाल्गुन २४ गते मंगलबारको दिन अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

3/02/2022

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा विदा सम्बन्धि सूचना

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा विदा सम्बन्धि सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा भोलि २०७८ फाल्गुन १९ गते विहीबारको दिन ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

3/01/2022

सरस्वती अर्याल - शिक्षक

सरस्वती अर्याल - शिक्षक

सरस्वती अर्याल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको नि.मा.वि. तहको करार शिक्षक हुनुहुन्छ । उहाँ विगत केहीँ समय देखि यस विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: सरस्वती अर्याल
  • जन्म मिति: २०७४ साउन २१
  • स्थायी ठेगाना: वालिङ-१, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ९३४१३
  • शैक्षिक योग्यता: स्नातक (नेपाली)
  • तह: नि.मा.वि
  • सम्पर्क नं.: 9866030127
  • इमेल: saraswatiaryal130@gmail.com

2/28/2022

महा-शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

महा-शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा भोलि २०७८ फाल्गुन १७ गते मंगलबारको दिन महा-शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
अपडेट
लोडिङ हुँदै छ...