शिव परियार सरको विदाई कार्यक्रमको भिडियो र केहीँ तस्बिरहरु
हाम्रो यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाबाट प्रा.वि. तह तृतीय श्रेणीमा कार्यरत शिक्षक श्री शिव परियार रामतुल्सी मा.वि., रामपुर, पाल्पामा सरुवा हुनुभएकाले उहाँलाई विद्यालयको विद्यार्थी, वि.व्य.स तथा कर्मचारीहरुको उपस्थितीमा विदाई गरिएको छ ।