शिक्षक दुर्गा पाण्डे न्यौपानेलाई विद्यालयले स्वागत गर्ने क्रममा लिइएको केही तस्बिरहरू
आज मिति २०८१ माघ १३ गते शिक्षक सेवा आयोगद्वारा सिफारिस भई यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा नेपाली शिक्षकको रुपमा नियुक्त हुन आउनुभएको शिक्षक दुर्गा पाण्डे न्यौपानेलाई आज विद्यालयले स्वागत गरेको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🌹