"नतिजा प्रकाशन" समूहका सम्पूर्ण सामाग्री तथा पोस्टहरु हेर्न
यहाँ क्लिक गर्नुहोस्
4/08/2025
4/01/2025

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा
प्रथम पटक प्रकाशित : Tuesday, April 01, 2025
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जाको शैक्षिक सत्र २०८१ मा कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
7/07/2023

खड्गकाली मा.वि.को विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा २०७९ (SEE 2079) मा प्राप्त गरेका जिपिए
प्रथम पटक प्रकाशित : Friday, July 07, 2023
प्रस्तुत विषयमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्धारा प्रकाशित २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (SEE 2079) मा यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जाबाट निम्नानुसारका विद्यार्थीहरु उत्तिर्ण भएको जानकारी गराइन्छ ।
8/07/2021

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७७ को नतिजा
प्रथम पटक प्रकाशित : Saturday, August 07, 2021
6/17/2021

खड्गकाली मा.वि. को कक्षा ८ को आधारभूत तह परीक्षा - २०७७ को (BLE 2077) को परीक्षाफल
प्रथम पटक प्रकाशित : Thursday, June 17, 2021
साथै, कक्षा ९ को विद्यार्थी भर्ना गर्ने कार्यक्रम बाँकि रहेकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनलाइन भर्ना गर्नुहुन अनुरोध छ । अनलाइन भर्ना गर्न यहाँ क्लिक गर्नुहोस् ।
6/03/2021

खड्गकाली मा.वि. को २०७७ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाफल
प्रथम पटक प्रकाशित : Thursday, June 03, 2021
प्रस्तुत विषयमा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ भेरियन्टको संक्रमण उच्च दरमा बढ्दै गइरहेकोले विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले पाठ्यक्रमले निर्दिष्ट गरेको मूल्याङ्कन प्रणाली अनुसार त्रैमासिक परीक्षा, अर्ध वार्षिक परीक्षा, निरन्तर विद्याथी मूल्याङ्कन र आन्तरिक परीक्षालाई आधार लिई कक्षा नर्सरीदेखि कक्षा ९ सम्म (कक्षा ८ बाहेक) वार्षिक परीक्षाफल–२०७७ तपसील अनुसार प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट एउटै पिडिएफ फाइलमा [##eye## हेर्न यहाँ] र डाउनलोड गर्न [##cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा कक्षा शिक्षक, हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ ।
[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७७) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]
8/18/2020

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७६ को नतिजा
प्रथम पटक प्रकाशित : Tuesday, August 18, 2020
विश्व महामारीको रुपमा फैलिएको कोभिड - १९ को कारण नेपाल सरकारद्वारा लकडाउन जारि गरिएको र माध्यमिक शिक्षा परीक्षा - २०७६ समेत स्थगित हुन पुगेको यहाँहरुलाई अवगत नै छ । उक्त विकराल परिस्थितिमा नेपाल सरकारको निर्देशन बमोजिम आन्तरिक मूल्याङ्कनद्वारा खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा अध्यनरत विद्यार्थीहरुको मुल्यांकन गरिएको र विद्यार्थीहरुले निम्नानुसार GPA प्राप्त गरेको जानकारी गराइन्छ । विद्यार्थीहरुले आफ्नो विषयगत GPA थाहा पाउनको निम्ति https://see.ntc.net.np/gradesheet.php मा लग इन गरि आफ्नो सिम्बोल नंबर र जन्म मिति राखेर हेर्न सकिने छ ।
5/11/2020

खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा
प्रथम पटक प्रकाशित : Monday, May 11, 2020
![]() |
खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा |
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको शैक्षिक सत्र २०७६ फाल्गुन २८ गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालित कक्षा ८ को आधारभूत तह परिक्षा - २०७६ (BLE-2076) मा चापाकोट नगरपालिका नगर स्तरीय परिक्षा समितीको २०७७/१/२८ को निर्णयअनुसार तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
कक्षा ८ को पूरा रिजल्ट पिडिएफमा डाउनलोड गर्न [##fa-cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ ।