श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा तपसिल अनुसार सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
तपसिल
- मिति २०८३ भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व ।
- मिति २०८३ भाद्र २० र २१ गते साप्ताहिक सार्वजनिक विदा ।
पुनश्चः २२ गते यथावत समयमा नियमित कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।




















