सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा असोज २४ गतेबाट दशैँ बिदा हुँदै

हिन्दुहरुको महान् पर्व विजयादशमीलाई लक्षित गर्दै खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०७५ असोज २४ गते घटस्थापनादेखि सार्वजनिक विदा हुने भएको छ ।
उक्त अवधीमा विद्यालयको पठनपाठन तथा अन्य शैक्षिक कार्यक्रम र गतिविधिहरु समेत सञ्चालन नहुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक एवं शिक्षकहरुमा जानकारी गराइन्छ । साथै मिति २०७५ कार्तिक ०७ गते पुर्णिमाबाट नियमितझैं विद्यालय पुनः सञ्चालनमा आउने जानकारी गराउन चाहन्छौं ।
Dashain Vacation Notice
Dashain Vacation 2075 Notice

खड्गकाली माध्यमिक विद्यालय
चापाकोट-४, घुर्लिचौर, स्याङ्जा

0 Comments

Famous Quotes: